Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमित थपिए

गण्डकीमा थप ५ जनामा कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

१४, श्रावण २०७७
गण्डकीमा थप ५ जनामा कोरोना संक्रमित थपिए
images

काठमाडौं । गण्डकी प्रदेशमा बुधबार थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा ४ जिल्लाका ५ जनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ४३५ पुगेको छ। संक्रमितहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

images
प्रकाशित मिति :श्रावण १४, २०७७ बुधवार - ०९:३६:५८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology