Logo

आइतवार, श्रावण २४ गते २०८३

images

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमित थपिए

दैनिकी न्यूज

१५, श्रावण २०७७
गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमित थपिए
images

काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएका संक्रमितहरुमा कास्कीका १४, स्याङ्जाका ११, बागलुङका ६, तनहुँका ३, लम्जुङका ३ र नवलपरासी पूर्वका १ जना रहेका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय ७९ पुगेको छ ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १५, २०७७ बिहिवार - १२:५७:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology