वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि थियो ।
काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गर्दा परीक्षण रिपोर्ट पोजेटिभ आएको हो।
उनको काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ ।