Logo

आइतवार, श्रावण २४ गते २०८३

images

न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि

न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१६, श्रावण २०७७
न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि
images

जनकपुरधाम । प्रदेश २ मा अर्का एक न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो ।

५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ ।

यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा एक जनाको पोजेटिभ आएको हो ।

images
प्रकाशित मिति :श्रावण १६, २०७७ शुक्रवार - ०८:४४:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology