Logo

सोमवार, श्रावण २५ गते २०८३

images

पर्सामा थप ४५ जना कोरोना संक्रमित

पर्सामा थप ४५ जना कोरोना संक्रमित

दैनिकी न्यूज

१८, श्रावण २०७७
पर्सामा थप ४५ जना कोरोना संक्रमित
images

वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका २ जनासहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका अनुसार १४ महिलासहित ५ वर्षदेखि ६२ वर्ष उमेर समूहका ४५ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमित ४५ जनामध्ये वीरगन्जका मेयरको परिवारका दुई जना र उनका ४ जना कर्मचारीसमेत रहेका छन् । ४३ जना वीरगन्ज महानगरपालिकाका वासिन्दा, एकजना पर्साको सखुवा प्रसौनी गाउँपालिका र एकजना ठोरी गाउँपालिकाको निर्मवस्तीका बासिन्दा हुन् ।

 

images
प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - १०:१२:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology