Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भोली र पर्सी सार्वजनिक बिदा दिने

भोली र पर्सी सार्वजनिक बिदा दिने

दैनिकी न्यूज

१८, श्रावण २०७७
भोली र पर्सी सार्वजनिक बिदा दिने
images

काभ्रे । धुलिखेल नगरपालिकाले जुनै पूर्णिमाको दिन सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सोमबार जनै पूर्णिमा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको जनाएको हो।

धुलिखेल नगरपालिकाले साउन २० गते पनि गाईजात्रा पर्वको दिन सार्वजनिक विदा दिने भएको छ। त्यस्तै काभ्रेकै मण्डनदेउपुर नगरपालिकाले पनि जनै पूर्णिमाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

यसअघि पाँचखाल नगरपालिकाले पनि जनै पूर्णिमा र गाईजात्राको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। रासस

images
प्रकाशित मिति :श्रावण १८, २०७७ आइतवार - २१:०२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology