Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सोमबार सुनचाँदीको भाउ स्थिर

सोमबार सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

१९, श्रावण २०७७
सोमबार सुनचाँदीको भाउ स्थिर
images

काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेर ९९ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज (सोमबार) पनि ९९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, जुन भाउ हालसम्मकै उच्च भाउ हो ।
त्यस्तै आज तेजाबी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भैरहेको छ ।

4-20.PNG

महासंघका अनुसार सुनको भाउसँगै चादीको भाउ पनि स्थिर रहेको छ । चाँदी आज तोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

images
प्रकाशित मिति :श्रावण १९, २०७७ सोमवार - १०:५७:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology