Logo

आइतवार, श्रावण २४ गते २०८३

images

मंगलबार सुनचाँदीको भाउ बढ्यो, बनायो नयाँ रेकर्ड

मंगलबार सुनचाँदीको भाउ बढ्यो, बनायो नयाँ रेकर्ड

दैनिकी न्यूज

२०, श्रावण २०७७
मंगलबार सुनचाँदीको भाउ बढ्यो, बनायो नयाँ रेकर्ड
images

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सोमबार छापावाल सुन प्रति तोलामा ९९ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज (मंगलबार) तोलामा २०० रुपैयाँ बढेर ९९ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, जुन भाउ हालसम्मकै उच्च भाउ हो ।

त्यस्तै आज तेजाबी सुन ९९ हजार ३७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

4-20.PNG

महासंघका अनुसार चाँदीको भाउ स्थिर रहेको छ । चाँदी आज तोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - १०:४८:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology