Logo

आइतवार, श्रावण २४ गते २०८३

images

भोलीदेखि सर्लाहीमा लकडाउन

भोलीदेखि सर्लाहीमा लकडाउन

दैनिकी न्यूज

२०, श्रावण २०७७
भोलीदेखि सर्लाहीमा लकडाउन
images

सर्लाही । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि सर्लाही जिल्लामा अति आवश्यकबाहेकका कामकाजमा रोक लगाउने निर्णय गरिएको छ ।

बुधबार बिहान ६ बजेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम अति आवश्यकबाहेकका कामकाज गर्न रोक लगाइएको हो ।

images
प्रकाशित मिति :श्रावण २०, २०७७ मंगलवार - २०:३६:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology