काठमाडौं । सत्तारूढ नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) का सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण भएको छ।
अध्यक्ष पन्तले बुधबार विज्ञप्ति जारी गरी आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
‘तीन–चार दिन पहिलेदेखि उनलाई हल्का ज्वरो र घाँटीमा समस्या आएको थियो ।
अहिले उनी चिकित्सकको सल्लाहअनुसार काठमाडौंमै आइसोलेसनमा बसेका छन्। उनको अवस्था सामान्य छ।