Logo

आइतवार, श्रावण २४ गते २०८३

images

सर्वोच्चका अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

सर्वोच्चका अदालतका एक सवारी चालकमा कोरोना पुष्टि

दैनिकी न्यूज

२१, श्रावण २०७७
सर्वोच्चका अदालतका एक सवारी चालकमा कोरोना पुष्टि
images

काठमाडौँ । सर्वोच्च अदालतका १८१ जना कर्मचारीमा गरेको कोभिड–१९ परीक्षणमा एक जना सवारी चालकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र अधिकारीअनुसार आइतबार १८१ जना कर्मचारीमा पीसीआर परीक्षणका गर्न लगिएको थियो । त्यसमध्ये १८० जनामा कोभिड–१९ नेगेटिभ देखिएको र एक जना सवारी चालकमा कोरोना पुष्टि भएको हो ।

सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा सर्वोच्च अदालतमा न्यायाधीश र कर्मचारीमा कोरोना पुष्टि नभएको र एक जनामा मात्र कोरोना पुष्टि भएको उल्लेख छ । रासस

images
प्रकाशित मिति :श्रावण २१, २०७७ बुधवार - २०:१०:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology