Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रदेश २ मा मन्त्री र सांसदलाई कोरोना संक्रमण

प्रदेश २ मा मन्त्री र सांसदलाई कोरोना संक्रमण

दैनिकी न्यूज

२२, श्रावण २०७७
प्रदेश २ मा मन्त्री र सांसदलाई कोरोना संक्रमण
images

जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास विकास मन्त्रालय उच्च स्रोतका अनुसार बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादवलाई कोरोना पोजिटिभ पुष्टि भएको हो ।

समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारका मन्त्री यादव, प्रदेश सांसद रिना यादवलाई पनि कोरोना पोजिटिभ भएको छ । मन्त्री यादव मन्त्रालयको निवासमै होम आइसोलेसनमा बसेका छन् ।

यसैगरी, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह र उपमेयर रिता मिश्रको सचिवालय र पारिवारिक सदस्यहरु पनि संक्रमित भएका छन् ।

कान्तिपुर दैनिकमा खबर छ ।

 

images
प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - ०६:०८:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology