Logo

आइतवार, श्रावण २४ गते २०८३

images

१० जुवाडे तास खेलिरहेको अवस्थामा पक्राउ

१० जुवाडे तास खेलिरहेको अवस्थामा पक्राउ

दैनिकी न्यूज

२२, श्रावण २०७७
१० जुवाडे तास खेलिरहेको अवस्थामा पक्राउ
images

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २६ कपुरधारा मोहन गल्लीस्थित शम्भु थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा र सोही ठाउँ बस्ने गोरखाका ४२ वर्षीय तोपबहादुर गुरुङ समेत १० जनालाई नगद १ लाख ८५ हजार ९ सय ४० रुपैयाँ र ६ बुक तास सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २२, २०७७ बिहिवार - १३:४०:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology