Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुर महानगरपालिकाका एकजनामा कोरोना

ललितपुर महानगरपालिकाका एकजनामा कोरोना

दैनिकी न्यूज

२४, श्रावण २०७७
ललितपुर महानगरपालिकाका एकजनामा कोरोना
images

ललितपुर। ललितपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुर महानगरपालीका सुन्धारा बस्ने ५१ वर्षका पुरुषमा कोरोना देखिएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

सानेपामा रहेको स्टार हस्पिटलमा ती पुरुषको पिसिआर परीक्षण गरिएको र पोजिटिभ देखिएको अस्पताल प्रशासन स्रोतले दैनिकीन्युजलाइ जानकारी दियो ।

'आज बिहान पौने १२ बजे ललितपुर महानगरपालिकाका ५१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ, उनको स्वास्थ्य अवस्था सामान्य छ', स्रोतले भन्यो ।

शुपनि ललितपुर महानगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको थियो । पछिल्लो दिन जिल्लाकै स्थानीयमा संक्रमण देखिन थालेको छ ।

images
प्रकाशित मिति :श्रावण २४, २०७७ शनिवार - १३:३०:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology