Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

प्रधानन्यायाधीशद्वारा बार एशोसिएशनलाई संवादका लागि आह्वान

प्रधानन्यायाधीशद्वारा बार एशोसिएशनलाई संवादका लागि आह्वान

दैनिकी न्यूज

२९, कार्तिक २०७८
प्रधानन्यायाधीशद्वारा बार एशोसिएशनलाई संवादका लागि आह्वान
images

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले वर्तमान परिस्थितिमा देखिएका गतिरोधहरूको सम्बोधनको उपयुक्त विकल्प संवाद नै भएको प्रस्ट पारेका हुन् ।

उनले न्यायपालिकाभित्र उत्पन्न गतिरोधका कारण नागरिकहरूका प्रश्न हामीतर्फ नै सोझिएको भन्दै नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनलाई संवादका लागि आह्वान गरेका छन् ।

images
प्रकाशित मिति :कार्तिक २९, २०७८ सोमवार - १२:३७:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology