Logo

बुधवार, श्रावण २७ गते २०८३

images

लमजुङमा गयो भूकम्प

लमजुङमा गयो भूकम्प

दैनिकी न्यूज

१३, मंसिर २०७८
लमजुङमा गयो भूकम्प
images

लमजुङ । लमजुङमा आज साँझ ६ बजेर ४१ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ।

लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार आसपास केन्द्र विन्दु बनाएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

उक्त ठाउँमा गएको भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँमा महसुस भएको बताइएको छ। रासस

images
प्रकाशित मिति :मंसिर १३, २०७८ सोमवार - २०:४१:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology