Logo

बुधवार, श्रावण २७ गते २०८३

images

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा डिस्चार्ज

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा डिस्चार्ज

दैनिकी न्यूज

१७, मंसिर २०७८
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा डिस्चार्ज
images

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज बिहान डिस्चार्ज भएका छन्। कोरोना संक्रमणपछि सोमबार बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका जबरा शुक्रबार बिहान डिस्चार्ज भएका हुन्।

अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा. प्रवीन नेपालले शुक्रबार बिहान विज्ञप्ति जारी गरेर राणालाई डिस्चार्ज गरिएको जानकारी दिएका हुन्।

निमोनियासहित छातीमासमेत संक्रमण देखिएपछि उनी गएको मंगलबार एपीएफ अस्पताल भर्ना भएका थिए। स्वास्थ्य अवस्थामा सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

images
प्रकाशित मिति :मंसिर १७, २०७८ शुक्रवार - १२:५१:१४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology