Logo

बुधवार, श्रावण २७ गते २०८३

images

दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध

दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध

दैनिकी न्यूज

२६, मंसिर २०७८
दुई केन्द्रीय सदस्य देउवा समूहबाट निर्विरोध
images

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्र्तगत सुरु भएको निर्वाचन प्रक्रियामा केन्द्रीय सदस्यमा दुई जना निर्विरोध निर्वाचित भएका छन ।

विजयको पहिलो खाता खोल्दै प्रदेश नं २ बाट केन्द्रीय सदस्यमा रमेश रिजाल र आनन्द ढुङ्गाना निर्विरोध निर्वाचित भइका हुन ।

प्रदेशमा एक महिलासहित तीन केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । दुवै जनाले शेरबहादुर देउवाको समूहबाट उम्मेदवारी दिएका थिए। रिजाल पर्सा जिल्ला र ढुङ्गाना धनुषा जिल्लावासी हुन । प्रदेश नं २ मा सो समूहबाट महिला सदस्यमा चित्रलेखा यादवले उम्मेदवारी दिए ।

images
प्रकाशित मिति :मंसिर २६, २०७८ आइतवार - १३:१७:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology