Logo

बुधवार, श्रावण २७ गते २०८३

images

प्रकाशमान सिंहलाई भेट्न बालकृष्ण खाँण चाक्सीबारी

प्रकाशमान सिंहलाई भेट्न बालकृष्ण खाँण चाक्सीबारी

दैनिकी न्यूज

२८, मंसिर २०७८
प्रकाशमान सिंहलाई भेट्न बालकृष्ण खाँण चाक्सीबारी
images

काठमाडौं । नेपाली कांग्रेसको सभापति निर्वाचनका लागि भएको मतदान दोस्रो चरणमा जाने भएपछि नेताहरुको दौडधुप जारी छ ।

यसैबीच सभापतिमा सबैभन्दा बढी मत प्राप्त गरेका शेरबहादुर देउवालाई समर्थनको आग्रह गर्दै गृहमन्त्री बालकृष्ण खाँण प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् ।

कांग्रेसकाे सभापति चयनका लागि निर्वाचन दाेस्राे चरणमा गएकाे छ । पहिलाे चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत पुर्‍याउन नसकेपछि सभापतिकाे निर्वाचन दाेस्राे चरणमा गएकाे हाे ।

images
प्रकाशित मिति :मंसिर २८, २०७८ मंगलवार - ०९:०२:२८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology