Logo

बुधवार, श्रावण २७ गते २०८३

images

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी गिरी

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी गिरी

दैनिकी न्यूज

२, पौष २०७८
काठमाडौं प्रहरी प्रमुखमा एसएसपी गिरी
images

काठमाडौं । काठमाडौं प्रहरी प्रमुख फेरिएका छन्।

गृह मन्त्रालयले एसएसपी सुदिप गिरीलाई काठमाडौंको जिम्मेवारी दिएको हो।

दुई महिना अघि नै काठमाडौं प्रहरी प्रमुखका रुपमा गिरीको काज सरुवा भएपनि प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेपछि अशोक सिंह कायमै रहेका थिए।

images
प्रकाशित मिति :पौष २, २०७८ शुक्रवार - १३:२४:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology