Logo

बुधवार, श्रावण २७ गते २०८३

images

भेरी अस्पतालको क्वाटरमा निसासिएर एकै परिवारका ४ जनाको मृत्यु

भेरी अस्पतालको क्वाटरमा निसासिएर एकै परिवारका ४ जनाको मृत्यु

दैनिकी न्यूज

१५, पौष २०७८
भेरी अस्पतालको क्वाटरमा निसासिएर एकै परिवारका ४ जनाको मृत्यु
images

बाँके । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको क्वाटरमा निसासिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ। तीन जना बेहोस अवस्थामा भेटिएका छन् ।

प्रहरीका अनुसार अस्पतालको क्वाटरमा बसेका २३ वर्षिय कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरूको मृत्यु भएको हो।

क्वाटरभित्र निसासिएर कालीकोट खाडाचक्रका धनप्रसादसहित उनकी आमा कोकिला भट्टराई, दिदी नन्दकली र उनका ३ महिनाका छोरा इप्सनको मृत्यु भएको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :पौष १५, २०७८ बिहिवार - १०:३१:२६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology