Logo

बुधवार, श्रावण २७ गते २०८३

images

माओवादीमा २३६ जनाको केन्द्रीय समिति घोषणा

माओवादीमा २३६ जनाको केन्द्रीय समिति घोषणा

दैनिकी न्यूज

१८, पौष २०७८
माओवादीमा २३६ जनाको केन्द्रीय समिति घोषणा
images

काठमाडौं । नेकपा माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ।

आइतबार जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ केन्द्रीय समितिमा तय भएको संख्या प्रतिनिधिहरुलाई सुनाएका हुन्।

‘खुला तर्फ १४५ जना हुने भए, दुइवटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदैछन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो’ उनले भने । अध्यक्ष प्रचण्डले अहिले सदस्यहरुको नाम वाचन गरिरहेका छन् ।

images
प्रकाशित मिति :पौष १८, २०७८ आइतवार - २१:४९:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology