Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेपाल प्रहरीका ३४ एसपी सरुवा (हेर्नुहोस सूचि)

नेपाल प्रहरीका ३४ एसपी सरुवा (हेर्नुहोस सूचि)

दैनिकी न्यूज

२५, पौष २०७८
नेपाल प्रहरीका ३४ एसपी सरुवा (हेर्नुहोस सूचि)
images

काठमाडौं । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आइतबार उनीहरुको सरुवा गरेका हुन्। उनीहरूको पुस महिना देखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

सरुवासँगै सिरहा, पाल्पा, बारा, पूर्वी नवलपरासी, झापा र कन्चनपुरका प्रहरी प्रमुख फेरिएका छन्। सिरहाका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेपछि अर्जुनप्रसाद तिमिल्सिनालाई पठाइएको छ।

पाल्पामा जनकबहादुर शाही, बारामा सिंह देउवा, प्रज्वल महर्जनलाई पूर्वी नवलपरासीको जिम्मा दिइएको छ। विश्वमणि पोखरेललाई झापा र श्यामसिंह चौधरीले कन्चनपुर प्रहरी प्रमुखको जिम्मा पाएका छन्।

हेर्नुहोस सूचि

1.jpg

2.jpg

3.jpg

4.jpg

images
प्रकाशित मिति :पौष २५, २०७८ आइतवार - १४:१७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology