Logo

सोमवार, श्रावण २५ गते २०८३

images

विवाह व्रतबन्धमा २५ जना भन्दा धेरै उपस्थित हुन नपाइने

विवाह व्रतबन्धमा २५ जना भन्दा धेरै उपस्थित हुन नपाइने

दैनिकी न्यूज

१, माघ २०७८
विवाह व्रतबन्धमा २५ जना भन्दा धेरै उपस्थित हुन नपाइने
images

काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक तिव्र गतिमा बढिरहँदा सरकारले त्यसको नियन्त्रणका लागि कडाइ गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्भावित तेस्रो लहरलाई कम गर्न भीडभागजन्य गतिविधी नगर्न आग्रह गर्दै सीमा तोकेको छ ।

सरकारले विवाह विवाह, ब्रतबन्ध लगायतका धार्मिक कार्यक्रममा अधिकतम २५ जनाको सीमा तोक्ने निर्णय गरेको छ । यसअघि नै सरकारले विद्यालयहरु बन्द गरेको थियो । त्यस्तै बैठकले भेला, जुलुस जस्ता कार्य गर्न समेत रोक लगाएको छ । पछिल्लो २४ घण्टामा मात्र ५ हजार बढीमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १, २०७८ शनिवार - ०७:२७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology