Logo

बुधवार, श्रावण २७ गते २०८३

images

जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णय

जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णय

दैनिकी न्यूज

१५, माघ २०७८
जेठ महिनाभित्र स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णय
images

काठमाडौँ। जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सत्तारुढ गठबन्धनले सरकारलाई सुझाव दिएको छ ।

आज बालुवाटारमा बसेको गठबन्धनको दोश्रो बैठकले जेठ महिनाभित्र स्थानीय चुनाव गर्न सुझाव दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । निर्वाचन आयोगसँगको परामर्शमा सरकारले स्थानीय तहको निर्वाचनको मिति तय गर्नेछ ।

images
प्रकाशित मिति :माघ १५, २०७८ शनिवार - १९:०९:५१ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology