Logo

बुधवार, श्रावण २७ गते २०८३

images

संसद्‍ बैठक फेरि स्थगित

संसद्‍ बैठक फेरि स्थगित

दैनिकी न्यूज

१, फाल्गुण २०७८
संसद्‍ बैठक फेरि स्थगित
images

काठमाडौं । फागुन २ का लागि तोकिएको संसद्‍ बैठक फेरि स्थगित भएको छ । संघीय संसद्‍का महासचिव भरतराज गौतमले आइतबार सूचना निकाली बैठक बस्ने दिन र समय परिवर्तन भएको जनाएका छन्।

अर्को बैठक फागुन ४ गते बुधबार दिउँसो १ बजे बस्ने भनिएको छ। बैठक विशेष कारणले स्थगित गरिएको सुचनामा उल्लेख छ।

images
प्रकाशित मिति :फाल्गुण १, २०७८ आइतवार - १२:३०:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology