Logo

बुधवार, श्रावण २७ गते २०८३

images

मंगलबार ह्वात्तै बढ्यो सुनको मूल्य

मंगलबार ह्वात्तै बढ्यो सुनको मूल्य

दैनिकी न्यूज

३, फाल्गुण २०७८
मंगलबार ह्वात्तै बढ्यो सुनको मूल्य
images

काठमाडौँ। नेपाली बजार मंगलबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा १२००  रुपैयाले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ९६ हजार ७०० रुपैयाँ र तेजाबी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सोमबार छापावाल सुन प्रति तोला ९५ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९५ हजार रुपैयाँमा कारोबार कारोबार भएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १३०० रुपैयाँ मूल्य रहेको चाँदी मंगलबार २० रुपैयाले बढेर १३सय २० कायम भएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ३, २०७८ मंगलवार - ११:२५:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology