Logo

बुधवार, श्रावण २७ गते २०८३

images

लागु औषध र हातहतियारसहित ललितपुरबाट एक जना पक्राउ

लागु औषध र हातहतियारसहित ललितपुरबाट एक जना पक्राउ

दैनिकी न्यूज

२०, फाल्गुण २०७८
लागु औषध र हातहतियारसहित ललितपुरबाट एक जना पक्राउ
images

ललितपुर । लागु औषध र हातहतियारसहित ललितपुरबाट एक जनालाई बिहीबार पक्राउ गरेको छ । गोप्य सुचनाको आधारमा ललितपुर–१० चाकुपाट स्थितमा बा ८५ प ५०१० नम्बरको मोटरसाईकल चलाई आईरहेका म्याग्दी घर भई हाल ग्वागल बस्ने वर्ष ४२ को जोन भन्ने रोहित शेरचन रहेका छन् ।

प्रहरीले उनको साथबाट लागु औषध मेथ–एम्फेटामाईन (आईस) जस्तो देखिने सेतो पदार्थ–१३ ग्राम, मोबाइल, भरुवा बन्दुक, एयर गन र नगद ९ हजार रुपैयाँसमेत बरामद गरेको छ ।

ललितपुर जिल्ला अदालतबाट ५ को म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखि थप अनुसन्धान कार्य भईरेहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता, एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

 

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - २१:३८:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology