Logo

बुधवार, श्रावण २७ गते २०८३

images

एमाले पोलिटब्युरो बैठक आज बस्दै

एमाले पोलिटब्युरो बैठक आज बस्दै

दैनिकी न्यूज

७, चैत्र २०७८
एमाले पोलिटब्युरो बैठक आज बस्दै
images

काठमाडौँ । स्थानीय तह निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज सोमबार बस्दै छ ।

बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा बिहान ११ बजे बैठकका लागि तय भएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले निर्वाचन घोषणापत्र, उम्मेदवार चयन कसरी गर्ने लगायत विषयमा छलफल हुने बताए । पोलिटब्युरोमा ९९ जना छन् । स्थानीय तहको निर्वाचन हुन ५३ दिन बाँकी छ । एमालेले निर्वाचन घोषणा पत्र सार्वजनिक गर्न बाँकी छ ।

images
प्रकाशित मिति :चैत्र ७, २०७८ सोमवार - ०७:१२:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology