Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज सार्वजनिक विदा

आज सार्वजनिक विदा

दैनिकी न्यूज

२७, चैत्र २०७८
आज सार्वजनिक विदा
images

काठमाडौं । सरकारले चैत २७ गते आइतबार ९आज० सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सार्वजनिक गरेको सूचनामा रामनवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको जानकारी गराएको हो ।

गत बिहीबारको मन्त्रिपरिषद्को निर्णय अनुसार रामनवमीको अवसरमा आज नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय भएको उक्त सूचनामा उल्लेख छ ।

images
प्रकाशित मिति :चैत्र २७, २०७८ आइतवार - ०८:१०:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology