Logo

बुधवार, श्रावण २७ गते २०८३

images

मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ

दैनिकी न्यूज

२८, चैत्र २०७८
मालपोत कार्यालय धनुषाका प्रमुख पाँच लाख घुससहित पक्राउ
images

जनकपुर । मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख सुनिल झा घुससहित पक्राउ परेका छन्।

सेवाग्राहीसँग पाँच लाख घुस लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयले जनाकपुरको भानुचोकबाट उनलाई पक्राउ गरेको हो।

जग्गा सम्बन्धी मुद्दा पक्षमा गरिदिने भन्दै घुस मागेको आरोपमा उनलाई सोमबार बिहान पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनलाई पक्रेर थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

images
प्रकाशित मिति :चैत्र २८, २०७८ सोमवार - १०:५८:३८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology