Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

गाउँपालिका अध्यक्ष सिङ्तानले दिए पदबाट राजीनामा

गाउँपालिका अध्यक्ष सिङ्तानले दिए पदबाट राजीनामा

दैनिकी न्यूज

११, बैशाख २०७९
गाउँपालिका अध्यक्ष सिङ्तानले दिए पदबाट राजीनामा
images

ललितपुर।  ललितपुरको कोन्ज्यासोम गाउँपालिकाका अध्यक्ष गोपिलाल सिङ्तानले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। आसन्न स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि सिङ्तानले आइतबार पदबाट राजीनामा दिएका हुन्।

पाँचवटा वडा रहेको कोन्ज्योसोम गाउँपालिकामा हालसम्म अन्य जनप्रतिनिधिले भने राजीनामा दिएका छैनन्। यसअघि माओवादी केन्द्रबाट उम्मेदवार भएर जितेका सिङ्तान यसपटक पनि सोही पार्टीको तर्फबाट पालिका प्रमुखमा उम्मेदवारी दिने तयारीमा छन्।

 

images
प्रकाशित मिति :बैशाख ११, २०७९ आइतवार - १३:५६:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology