Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

महालक्ष्मीमा सत्ता गठबन्धनको साझा उम्मेदवार शिव कट्टेल

महालक्ष्मीमा सत्ता गठबन्धनको साझा उम्मेदवार शिव कट्टेल

दैनिकी न्यूज

१३, बैशाख २०७९
महालक्ष्मीमा सत्ता गठबन्धनको साझा उम्मेदवार शिव कट्टेल
images

ललितपुर।  ललितपुरको महालक्ष्मी नगरपालिकामा नेकपा माओवादीबाट उम्मेदवार घोषणा भइसकेपनि उम्मेदवारको बारेमा अफवाह फैलाइएको छ।

सतारुढ गठबन्धनले शिव कट्टेललाई उक्त नगरपालिकाको उम्मेदवार बनाएको छ। तर नेकपा एकीकृत समाजवादीका केही नेता कार्यकर्ताले अफवाह फैलाइएको पाइएको छ। नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेस ललितपुरले उम्मेदवारबारे अलमल नहुन आग्रह गरेको छ।

पार्टीले आधिकारिक रुपमा उम्मेदवार बनाएपछि केट्टेलले सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् । महालक्ष्मी नपामा सत्ता गठबन्धनले कट्टेललाई उम्मेदवार बनाएपछि उनी चुनावी मैदानमा छन् ।

shiva-1.jpg

22.jpg

44.jpg

 

images
प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - १९:०४:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology