Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

भरतपुर महानगरमा रेनुको ७ हजारभन्दा धेरैको अग्रता

भरतपुर महानगरमा रेनुको ७ हजारभन्दा धेरैको अग्रता

दैनिकी न्यूज

८, जेठ २०७९
भरतपुर महानगरमा रेनुको ७ हजारभन्दा धेरैको अग्रता
images

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की मेयरका उम्मेदवार रेनु दाहालले अग्रता कायमै राखेकी छन्।

८८ हजार २८२ मतगणना हुँदा रेनुले ३४ हजार ६४८ मत पाएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का विजय सुवेदीले २७ हजार ३७० मत ल्याएका छन्।

स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ११ हजार ७२० मत कटाएका छन्।

images
प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - ०७:००:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology