Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

६९३ पालिकाको मत परिणाम सार्जजनिक

६९३ पालिकाको मत परिणाम सार्जजनिक

दैनिकी न्यूज

८, जेठ २०७९
६९३ पालिकाको मत परिणाम सार्जजनिक
images

काठमाडौं । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अन्तिम मत परिणाम आउने क्रम जारी छ। हालसम्म ७५३ पालिकामध्ये ६९३ पालिकाको अन्तिम मत परिणाम आइसकेको छ।

जसमा ३०८ स्थानमा नेपाली काँग्रेस, नेकपा (एमाले) १८८ स्थान, नेकपा (माओवादी केन्द्र) १२० स्थान, जनता समाजवादी पार्टी २६ स्थान, एकीकृत समाजवादी १७ लोकतान्त्रिक समाजवादी १० र अन्यले २७ स्थानमा जित हात पारेका छन् । भने नेपाली काँग्रेस १९,एमाले १३, माओवादी केन्द्र २ जसपा २, एकीकृत समाजवादी ३ लोसपा ४ र अन्य पार्टीले १६ स्थानमा अग्रता लिइरहेका छन् ।

images
प्रकाशित मिति :जेठ ८, २०७९ आइतवार - ०७:४८:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology