Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

यी हुन एआइजीमा सिफारिस हुने ५ डिआईजी

यी हुन एआइजीमा सिफारिस हुने ५ डिआईजी

दैनिकी न्यूज

९, जेठ २०७९
यी हुन एआइजीमा सिफारिस हुने ५ डिआईजी
images

काठमाडौं । नेपाल प्रहरीका पाँच जना नायब महानिरीक्षक (डिआइजी) अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि सिफारिस भएका छन्।

सोमबार बसेको बढुवा समिति बैठकले पाँच जनालाई एआइजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।

सिफारिस हुनेमा उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्द राज आचार्य र नम्बरमा पूजा सिंह छन्।

पहिलो नम्बरमा सुवेदी, दोस्रामा बिसी, तेस्रोमा लोहनी, चौथोमा आचार्य र पाँचौ नम्बरमा सिंह छन्।

अब बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गर्नेछ।

images
प्रकाशित मिति :जेठ ९, २०७९ सोमवार - १३:३७:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology