Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज आव २०७९/८० को बजेट सार्वजनिक गर्दै सरकार

आज आव २०७९/८० को बजेट सार्वजनिक गर्दै सरकार

दैनिकी न्यूज

१५, जेठ २०७९
आज आव २०७९/८० को बजेट सार्वजनिक गर्दै सरकार
images

काठमाडौं । सरकारले आज बजेट सार्वजनिक गर्ने भएको छ।

आज मन्त्रिपरिषद बैठकले बजेट स्वीकृत गरेपछि संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्नेछन्।

आर्थिक वर्ष २०७९–०८० का लागि सरकारले आन्तरिक उत्पादनमा जोड दिने गरी बजेट ल्याउन लागेको छ।

राष्ट्रिय योजना आयोगले १७ खर्ब, ४५ अर्बको बजेट सीमा निर्धारण गरेको छ। यो सीमाभित्रै रहेर बजेट ल्याउने सरकारको तयारी छ।

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - ०८:३२:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology