Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

हेर्नुहोस सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना (सूची)

हेर्नुहोस सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना (सूची)

दैनिकी न्यूज

१५, जेठ २०७९
हेर्नुहोस सम्पर्कविहीन ताराको जहाजका सवार २२ जना (सूची)
images

काठमाडौं । पोखराबाट जोमसोमका लागि आइतवार बिहान उडेको तारा एयरको ट्विनअट्टर जहाजमा १९ सवार रहेको खुलेको छ। बिहान ९ः५५ मिनेटमा पोखरा विमानस्थलबाट उक्त जहाज मौसम राम्रो नभएकै बेला उडेको थियो।

नाइन एन एईटी कलसाइनको उक्त जहाजलाई क्याप्टेन प्रभाकर प्रसाद घिमिरेले उडाएका थिए।

चालक दलको सदस्यमा
क्याप्टेनः प्रभाकर प्रसाद घिमिरे
को–पाइलटः उत्सव पोखरेल
एयर होस्टेजः किस्मी थापा

को को थिए यात्रु ?
१. वाजभवी बन्देकर
२. इन्द्र बहादुर घले
३. पुरुषोत्तम घले
४. राजन कुमार घले
५. वसन्त लामा
६. गणेश नारायण श्रेष्ठ
७. रविना श्रेष्ठ
८. रष्मि श्रेष्ठ
९. रोजिना श्रेष्ठ
१०. प्रकास सुनुवार
११. मकर बहादुर तमाङ
१२. राममाया तमाङ
१३. सुकुमाय तामाङ
१४. तुलसा देवी तमाङ
१५. अशोक कुमार त्रिपाठी
१६. धनुष त्रिपाठी
१७. रितिका त्रिपाठी
१८. युडब्लुई विल्नर
१९. मेइके ग्रिट ग्राफ ।

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - १२:०७:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology