Logo

बुधवार, श्रावण २७ गते २०८३

images

मन्त्रिपरिषद्‍बाट बजेट पारित

मन्त्रिपरिषद्‍बाट बजेट पारित

दैनिकी न्यूज

१५, जेठ २०७९
मन्त्रिपरिषद्‍बाट बजेट पारित
images

काठमाडौँ । आइतबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अपराह्न ४ बजे संसद्‍मा पेस गरिने बजेट पारित गरेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेट ४ बजे बस्ने संसद्‍को संयुक्त बैठकमा पेस गर्ने तयारी गरेको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार आइतबार अपराह्न ४ बजे संसद्मा पेस गरिने बजेट करिब साढे १७ खर्ब रुपैयाँको हुनेछ।

यसअघि नै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल सम्पन्न भइसकेको छ ।

images
प्रकाशित मिति :जेठ १५, २०७९ आइतवार - १५:५९:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology