Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नागरिक लगानी कोषद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस शेयर ?

नागरिक लगानी कोषद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस शेयर ?

दैनिकी न्यूज

११, आषाढ २०७९
नागरिक लगानी कोषद्वारा लाभांश घोषणा, कति दिने भयो बोनस शेयर ?
images

काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

असार ११ गते शनिवार बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

सो लाभांश नेपाल सरकार, अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् शेयरधनीले प्राप्त गर्ने छन् । 

images
प्रकाशित मिति :आषाढ ११, २०७९ शनिवार - २१:४४:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology