Logo

बुधवार, श्रावण २७ गते २०८३

images

नेप्सेमा १७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

नेप्सेमा १७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत

दैनिकी न्यूज

३१, आषाढ २०७९
नेप्सेमा १७ लाख कित्ता बढी बोनस शेयर सुचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज शुक्रबार एक लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो ।

आज स्वावलम्बन लघुवित्तको १९ प्रतिशतले हुन आउने १७ लाख ९१ हजार ७ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

images
प्रकाशित मिति :आषाढ ३१, २०७९ शुक्रवार - २०:२३:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology