Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

दैनिकी न्यूज

२९, श्रावण २०७९
राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
images

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन्।

दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पठाइएको विधेयकले उनले फिर्ता गरेकी हुन्।

गत साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति भण्डारी समक्ष पेश गरेका थिए।

विधेयक पुनःविचार गर्नुपर्ने भएकाले फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

rastrapati_nagarikta-Bidheyak-744x1024.jpg

images
प्रकाशित मिति :श्रावण २९, २०७९ आइतवार - १९:५९:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology