Logo

बुधवार, श्रावण २७ गते २०८३

images

गुँरास लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

गुँरास लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

३१, श्रावण २०७९
गुँरास लाइफ इन्स्योरेन्सले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सको साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ७.४४२४८५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९१७१ प्रतिशत नगद लाभंश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन्। 

images
प्रकाशित मिति :श्रावण ३१, २०७९ मंगलवार - ११:२८:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology