Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेशनल लाइफ इन्स्योरेन्सद्धारा १५.७८९ प्रतिशत लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्सद्धारा १५.७८९ प्रतिशत लाभांश घोषणा

दैनिकी न्यूज

२८, भाद्र २०७९
नेशनल लाइफ इन्स्योरेन्सद्धारा १५.७८९ प्रतिशत लाभांश घोषणा
images

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र इन्स्योरेन्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्। 

images
प्रकाशित मिति :भाद्र २८, २०७९ मंगलवार - १५:०१:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology