Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

बुधबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

दैनिकी न्यूज

५, आश्विन २०७९
बुधबार सुनको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?
images

काठमाडौं । आज (बुधबार) सुनको भाउ घटेको छ । मंगलबार तोलाको ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा आइपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ ।

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - १०:५७:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology