काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएका छ ।
बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्वरको बस दुर्घटनामा परेको हो।