Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारहरुको सूची

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारहरुको सूची

दैनिकी न्यूज

२३, आश्विन २०७९
निर्वाचन आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारहरुको सूची
images

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रतिनिधिसभा तर्फका उम्मेदवारको बन्दसूची सार्वजनिक गरेको छ।

आयोगले सबै राजनीतिक दलहरुको समानुपातिक सूची आइतबार बिहान सार्वजनिक गरेको हो।

आगामी मंसिर ४ को निर्वाचनका लागि समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि ४८ दलले बन्दसूची पेस गरेका थिए।

हेर्नुहोस सूचि

images
प्रकाशित मिति :आश्विन २३, २०७९ आइतवार - ०७:०८:५७ बजे

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology