Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

एनसिसि बैंकले प्रस्ताव गर्यो लाभांश, नगद र बोनस कति ?

एनसिसि बैंकले प्रस्ताव गर्यो लाभांश, नगद र बोनस कति ?

दैनिकी न्यूज

३०, आश्विन २०७९
एनसिसि बैंकले प्रस्ताव गर्यो लाभांश, नगद र बोनस कति ?
images

काठमाडौं । एनसिसि बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो।

बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ३.३६६३ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ७.६३३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन्।

images
प्रकाशित मिति :आश्विन ३०, २०७९ आइतवार - १९:२८:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology