Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

लक्ष्मी पूजाको दिन सुनचाँदीको भाउ स्थिर

लक्ष्मी पूजाको दिन सुनचाँदीको भाउ स्थिर

दैनिकी न्यूज

७, कार्तिक २०७९
लक्ष्मी पूजाको दिन सुनचाँदीको भाउ स्थिर
images

काठमाडौं । आज सोमबार (लक्ष्मी पूजाको दिन) सुनचाँदीको भाउ स्थिर छ । आइतबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज पनि सोही भाउमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ९३ हजार ५ सय रुपैयाँमै स्थिर छ ।

आज चाँदीको भाउ पनि प्रतितोला १२ सय १५ सय रुपैयाँ नै स्थिर छ ।

images
प्रकाशित मिति :कार्तिक ७, २०७९ सोमवार - ११:०५:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology