Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

दैनिकी न्यूज

१६, कार्तिक २०७९
सुनको भाउ बढ्यो
images

काठमाडौं । आज (बुधबार) सुनको भाउ बढेको छ । मंगलबार तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ५ सय रुपैयाँ पुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि प्रतितोला ५ सय रुपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७९ बुधवार - १०:४७:०१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology